Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा होम आइसोलेसनमा बसेका ४२ वर्षिय कोरोना संक्रमितको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ कृष्णटोल बस्ने ४२ वर्षिय पुरुषको मृत्यु भएको हो । 
असोज २० गते संक्रमण पुष्टी भएका उनि होम आईसोलसनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या आएपछि गएराती उनको मृत्यु भएको स्रोतले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK