Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ता सप्ताह : बसन्तपुरमा सेयर ब्रोकरहरुसँग बोर्ड अध्यक्ष हमाल, २३ तस्विरमा हेर्नुहोस् (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकका अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा नयाँ सेयर ब्रोकरहरुको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतानाका विभिन्न नाराहरुसहितका प्ले कार्ड बोकेर काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथनमा सहभागीहरु सहभागी थिए । जसमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसमेत उपस्थित थिए ।

कार्यक्रम बोर्ड अध्यक्ष हमाल र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भृकुटीमण्डपबाट सुरु भएको कार्यक्रम बसन्तपुर दरबार स्क्वायर पुगेर सकिँदै गर्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीलेसमेत सो कार्यक्रमलाई भरपुर सहयोग गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK