×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ ।  नेपाल स्टक एक्सचेन्जमा उक्त फाइनान्सको शुक्रबार ६ लाख कित्ता बढी बोनश सेयर सूचिकृत भएको हो ।

त्यस्तै, शुक्रबार रिलायन्स फाइनान्सको ६ दशमलब ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनश सेयर सूचिकृत भएको छ ।

उक्त सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा बिक्री गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी