×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारीको सीइओमा ज्ञवाली नियुक्त

PRIME CA
GLOBAL IME BANK

आरम्भ चौतारीको सीइओमा ज्ञवाली नियुक्त

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आरम्भ चौतारीको सीइओमा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले  ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा  नियुक्त गरेको हो ।

उक्त, सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: