×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया लघुवित्तले गर्यो १५% लाभांश दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एशिया लघुवित्तले गर्यो १५% लाभांश दिने घोषणा

Artha Sarokar

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट आफना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई (कर सहित) नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरे पछि सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।

आघिल्लो वर्ष लघुवित्तले कर सहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी