नयाँ दिल्ली । भारतको सेयर बजार १ हप्तामै ३००० नन्काले घटेको छ । मध्यपूर्व जारी द्वन्द्वको चिन्ताका कारण विश्व सेयर बजार ओरालो लागिरहँदा भारतमा पनि त्यसको असर देखिएको एजेन्सीहरुले जनाएका छन् ।
लगातार छैटौं दिन पनि घटेको बीएसई सेन्सेक्स बिहीबार ७०० अङ्कले घटेर ६३ हजार ३०० भन्दा तल आएको थियो । भारतीय संचारमाध्यमहरुका अनुसार १५ मिनेटमै लगानीकर्ताहरूले ३५ खर्ब ८० अर्ब रुपैयाँ गुमाएका थिए । निफ्टी५० पनि घटेर १८ हजार ९०० भन्दा तल झरेको थियो ।
भारतीय सेयर बजारका विश्लेषकहरुका अनुसार इजरायल र हमासबिच जारी द्वन्द्व बजार घट्नुको मुख्य कारण हो भने भारतमा छाएको आर्थिक मन्दी अर्को कारण हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्