Skip to content
LAXMI SUNRISE BANK

जाजरकोट र रुकुममा भुकम्पले देश दुखाएपछि बैंकर शेरचनको कविता-‘दुःख दुख्यो…’

अर्थ सरोकार

देश त दुख्दै थियो नै
बिहान-बिहानै आज फेरी
जाजरकोट र रुकुम दुख्यो
हिजो सम्म स-शरीर रहेकाहरूको
एकाबिहानै मृत्युबरण दुख्यो
प्रकृतिको रौद्ररुपले
कठै !
सयौंको धनमालको हरण दुख्यो
देशै दुख्यो, देशबासीको मनै दुख्यो
भाग्यमै दुःख लेखिएको छ सायद
बिहान-बिहानै दुःखीसँग दुःख दुख्यो ।

(कवि अशोक शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। )

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK