×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त, इन्स्योरेन्स कम्पनीले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

कम्पनीले बुधबार रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्सका अनुसार, ‘उक्त  क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरका लागि मेडिकल तथा प्राविधिकमा मणिपाल शिक्षण अस्पताल, लोमस फार्मास्युटिकल्सले सहयोग गरेको छ ।’

सिटिजन लाइफ इन्स्योरेन्सले संचालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा रघुगंगा गाँउपालिका वडा नं ७ चिमखेललेसमेत सहयोग गरेको जानकारी कम्पनीले दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी