काठमाडौँ । टिकटक ब्याण्ड गर्ने सरकारी निर्णयविरुद्ध आधा दर्जन बढीले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छन् । सरकारको काम संविधानले दिएको अधिकार विपरित भएको, अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको लगायतका कारण उल्लेख गरी, विभिन्न संचारकर्मी, टिकटकरको समुह, र कानुन व्यवसायीहरुले रिट हाल्ने तयारी गरेका हुन् ।
यसघि सरकारले पबजी ब्याण्ड गर्दा पनि पनि सर्वोच्चमा रिट परेको थियो । रिटपरेपछि अदालतले पबजी ब्याण्ड नगर्न सरकारका नाममा आदेश दिएको थियो । यसपाली पनि यस्तै हुने कानुन व्यवसायीहरुको तर्क छ ।
तिहारको विदाका कारण अहिले अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट लिएको छैन । तिहारको विदा सकिएसँगै विभिन्न कानुन व्यवसायीहरुले यो रिट हाल्ने तयारी गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्