काठमाडौँ । नेपाली सिनेमालाई कम शो दिएको र सेयर बाँडफाँटको विषय पनि न्यायोचित नभएको भन्दै नेपाली चलचित्र दिमाग खराबले आफ्नो प्रदर्शन नेपालमा स्थगित गरेको छ । फिल्म निर्माता रौनक बिक्रम कंडेल र निर्देशक निश्चल बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो ।
विदेशी फिल्मलाई धेरै शो र नेपाली फिल्मलाई कम शो दिएको भन्दै उनीहरुले नेपाली चलचित्रले पनि समान व्यवहार पाउनुपर्ने बताएका छन् । हेर्नुहोस् विज्ञप्ति:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्