Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्तको कामु सिइओमा मिन बहादुर बोहरा नियुक्त

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई कामु सिइओमा  नियुक्त गरेको हो ।

बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्षसमेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK