×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा हुने, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा हुने, बुक क्लोज कहिले ?

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले  वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा  हुने भएको हो ।

वार्षिक साधारण सभा मंसिर १८ गते बिहान १० बजेबाट सुरु  हुने भएको छ । सभाले आर्थिक वर्ष २०७८-७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आर्थिक वर्ष २०७९-८० को लागि लेखापरिक्षकको नियुक्ती गर्ने भएको छ । साथै,  निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको हो । त्यस्तै, बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम सेयधनीले साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी