×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रिमाल पक्राउ

LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रिमाल पक्राउ

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

पर्वत । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–१३ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो। 
रिमाललाई उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो । अहिले उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी