×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका २ जिल्लाका थप ९ जनामा कोरोना देखियो, प्रदेशमा कुल संक्रमितको संख्या ४४१० पुग्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गण्डकी प्रदेशका २ जिल्लाका थप ९ जनामा कोरोना देखियो, प्रदेशमा कुल संक्रमितको संख्या ४४१० पुग्यो !

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका २ जिल्ला वर्दघाट सुस्ता पूर्वका ८ जना र लमजुङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
बि.पी.कोईराला स्मृती क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । आज थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी