×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिएमइ रेमिट र टेरापेबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जिएमइ रेमिट र टेरापेबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।
जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।
उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् । जिएमइ रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी