Skip to content
LAXMI SUNRISE BANK

बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार !

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईंमाथि मुक्का प्रहार भएको हो ।

प्रसाईंलाई बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रमाकान्त गौतमले मुक्का प्रहार गरेका हुन् । प्रसाईंमाथि मञ्च चढ्ने क्रममा मुक्का प्रहार भएको हो ।

हाल दुर्गा प्रसाईंलाई मुक्का हान्ने गौतमलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK