×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दमक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी, नगरपालिका बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दमक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी, नगरपालिका बन्द

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई सोमबार संक्रमण  पुष्टी भएको हो ।  साथै उनकी पत्नी र छोरालाईसमेत कोरोना संक्रमण देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाकाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी