
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोनाबाट नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जनाको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।
कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो भने सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।
मबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका कानेपोखरी ती पुरुषलाई ज्वरोको पनि समस्या थियो । यस्तै छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचाका ४५ वर्षीय पुरुषमा मधुमेहको पुरानै समस्या थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्