×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा ११७८ सहित उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित…

LAXMI SUNRISE BANK

काठमाडौंमा ११७८ सहित उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित…

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको बताएका हुन् ।

काठमाडौंका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, नेपालमा थप  २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी