Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूले गर्यो १६ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्नो लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK