Skip to content
LAXMI SUNRISE BANK

‘बोलाएको भए सीआईबीमा पुगेर अरुणले बयान दिन्थे, खबर नै नगरी पक्राउ गर्नु गलत भयो’ : सीएनआई

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग परिसंघले व्यवसायी अरुण चौधरी पक्राउको विरोध गरेको छ। चौधरी पक्राउ परेपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै परिसंघले व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताएका छन् भने पहिला ‘थुन्ने अनि सुन्ने काम’ नगर्न आग्रह गरेका छन् ।

‘बोलाएको भए सीआईबीमा पुगेर अरुणले बयान दिन्थे, खबर नै नगरी पक्राउ गर्नु गलत भयो’ सीएनआईका प्रतिनिधिहरुले पत्रकार सम्मेलनका क्रममा भने -‘व्यवसायीको मान मर्दन गर्ने काम भयो ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK