×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षण अस्पताल कोहलपुरमा दैलेखका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु !

LAXMI SUNRISE BANK

शिक्षण अस्पताल कोहलपुरमा दैलेखका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु !

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । शिक्षण अस्पताल कोहलपुरमा दैलेखका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा  ५१ वर्षीय पुरुषको मृत्यु भएको  हो । 
ती पुरुषलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए । मृतकको शव व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी