×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा मृत्यु भएका २८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

काभ्रेमा मृत्यु भएका २८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टी

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । काभ्रेमा २ दिनअघि मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकको दाहसंस्कार गरिसकेपछि मात्रै कोरोना पुष्टी भएको हो । उनलाई ज्वरो आएपछि हेलिकप्टरमा धुलिखेल अस्पताल ल्याइएको थियो । 
उपचारका क्रममै उनको असोज १४ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको शवलाई सोही दिन पनौति लगेर दाहसंस्कार गरिएको थियो । गाउँपालिका अध्यक्ष कान्छाला जिम्वाले मृतकको असोज १५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी