
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार २०.६१ अंकले बढेर १५७१.०४ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार बैंक अफ काठमाण्डूको भएको छ । यस कम्पनीको कुल ११ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको भएको छ ।
यता, बिहिबारको कारोबारमा हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र कामनासेवा विकास बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन्ट हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्