×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टियुबाट विद्यार्थीको उत्तरपुस्तिका नै हरायो, छानविन हुँदै, नभेटिए के हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टियुबाट विद्यार्थीको उत्तरपुस्तिका नै हरायो, छानविन हुँदै, नभेटिए के हुन्छ ?

Artha Sarokar

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका नै गायब भएको पाइएको छ । त्रिवीमा अछामबाट परीक्षा दिएका विद्यार्थीको १७६ थान उत्तरपुस्तिका हराएको पाइएको हो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन- ४१२’ विषयको उत्तरपुस्तिका नै गायब भएको हो ।

उत्तरपुस्तका हराएको विषय बाहिर आएपछि हाल उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको टियुका अधिकारीहरुले बताएका छन् । हराएका उत्तरपुस्तिका नभेटिएको खण्डमा के गर्ने ? भन्ने विषयमा भने आन्तरिक रुपमा छलफल भइरहेको ती अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी