×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप १०५७ जना संक्रमितले एकैसाथ जिते कोरोना, निको हुनेको संख्या ५६ हजार नाघ्यो !

LAXMI SUNRISE BANK

थप १०५७ जना संक्रमितले एकैसाथ जिते कोरोना, निको हुनेको संख्या ५६ हजार नाघ्यो !

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  योसंगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज कोरोनाबाट थप सात जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार सय ९८ पुगेको छ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी