×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन क्यापिटलको नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा

PRIME CA
GLOBAL IME BANK

एशियन क्यापिटलको नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा

४ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एशियन क्यापिटलले नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा ल्याएको छ । सेयर बजारमा लगानी गर्न चाहाने ग्राहकहरुको लागि क्यापिटलले यो सुबिधा ल्याएको हो ।

उक्त सुबिधा असार मसान्तसम्म लागु हुने क्यापिटलले जनाएको छ ।

डिम्याट खाता तथा मेरो सेयर खाता भौतिक रुपमा स्वयं उपस्थित भई १० मिनेट मै वा अनलाइन मार्फत खोल्न सकिने क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: