×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : नेपालमा मंगलबार कति संक्रमित थपिए ? (विवरणसहित)

LAXMI SUNRISE BANK

BREAKING : नेपालमा मंगलबार कति संक्रमित थपिए ? (विवरणसहित)

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो घण्टामा नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी