Skip to content
LAXMI SUNRISE BANK

नार्कको कार्यकारी निर्देशकमा दीपक भण्डारी नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकमा मुख्य वैज्ञानिक (एसफाइब) दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
सोमबार गर्दै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै हुन् । भण्डारी यसअगाडि नार्कमै निमित्त कार्यकारी थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK