
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टी भएको छ । नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देललाई ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टी भएको हो ।
अहिले उनी काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन् । सिग्देल असोज ५ गते निजी सवारीसाधनमा काठमाडौं आएकी थिइन् । सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधिसभा सांसद हुन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्