काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बैशाख १८ गते मंगलबार एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
सूर्यज्योतिले ६ शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको छ भने १२ शाखाका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ । ब्रान्च म्यानेजरका लागि शैक्षिक योग्यता ब्याचलर पास गरेको हुनुपर्नेछ । त्यस्तै, ट्रेनी असिस्टेन्टको लागि कम्तिमा +२ पास गरेको हुनुपर्ने सुचनामा उल्लेख गरेको छ ।
इन्स्योरेन्सले मागेको सो पदमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन इन्स्योरेन्सको वेबसाइटमार्फत दिन सकिनेछ ।
यस्तो छ इन्स्योरेन्सले जारी गरेको सुचना :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्