×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ असोज १२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौँ – मिति २०७७-०६- १२ गते सोमबार। सेप्टेम्बर २८, २०२० । असोज शुक्ल द्वादशी । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुने।

वृष – वैदेशिक कार्य अघी बढ्ने।

मिथुन – स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ ।

कर्कट – कार्य सम्पादनमा समस्या आउला ।

सिंह – रोजगारको अवसर मिलने।

कन्या – नयाँ काम वा रोजगार पाईने।

तुला – अचल सम्पत्ती हात पर्ने योगछ ।

वृश्चिक – चिताएको कामले तीव्रता लिने।

धनु – व्यापारमा सफलता र रुची बढ्ने।

मकर – आयआर्जनका क्षेत्रमा सुधार आउने।

कुम्भ – नजिक व्यक्तिबाट धोका पाइन सक्छ ।

मिन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी