×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कोरोना संक्रमित कर्मचारीको मृत्यु

PRIME CA

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कोरोना संक्रमित कर्मचारीको मृत्यु

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। मेडिकल कलेजको प्रशासन फाँटमा कार्यरत कर्मचारीको मृत्यु भएको हो ।
भदौ ३१ गते कोरोना पुष्टी भएका उनलाई सोही दिन बेलुका अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका उनलाई प्लाज्मा थेरापी, रेम्डेसिभिर औषधि समेत चलाइएको थियो । तर फोक्सोमा कडा निमोनिया भएका उनको उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: