×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ असोज १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१० आश्विन २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०६- १० गते शनिबार। सेप्टेम्बर २६, २०२० । असोज शुक्ल दशमी । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – महत्त्वपूर्ण कामको थालनी हुने।

वृष – यात्रामा मालसामान हराउन सक्छ ।

मिथुन – भाग्यले विभिन्न अवसर जुराउने।

कर्कट – भूमिबाट लाभ मिल्ला ।

सिंह – आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या – भाग्यले विभिन्न अवसर जुराउने।

तुला – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।

वृश्चिक – व्यापार व्यवसायमा सफलता मिल्ने।

धनु – व्यापारमा राम्रै धनलाभपनि हुने।

मकर – रोकिएको काम पुरा हुन सक्छ ।

कुम्भ – नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

मिन – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी