Skip to content
LAXMI SUNRISE BANK

आइपीओ जारी गर्ने प्रस्तावसहित हिम पर्वत हाइड्रोपावरले डाक्यो साधारणसभा

अर्थ सरोकार

काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले आइपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते साधारणसभा डाकेको छ ।

सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुने जनाईएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सो सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्र थप प्रक्रिया आगाडी बढ्ने कम्पनीले जनाएको छ।

त्यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK