काठमाडौँ । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले रक्सी, चुरोट तथा सुर्तिजन्य पदार्थमा कर बढाएको हो ।
आर्थिक वर्ष २०८१ ८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमा पुनले आगामी आर्थिक वर्षमा मदिरा, बियर, सुर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरेको घोषणा गरेका हुन् ।
कुनमा कति दरले कर वृद्धि भएको हो भन्ने विस्तृत विवरण भने आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्