
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबारसम्ममा निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो । निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङ्गका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको उनले बताए । सकृय संक्रमितमा अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १३२, कैलालीमा ४७६ र कञ्चनपुर ३३ जना रहेका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि १३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्