
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको कोरोना परीक्षण गरिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि उनको पनि कोरोना परीक्षण गरिएको हो । यद्यपि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए । उनले बुधबार स्वाब दिएका थिए । बिहीबार विहान रिपोर्ट नेगेटिभ आएको हो । उनका सुरक्षागार्डको पनि बिहीबार रिपोर्ट नेगेटिभ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्