×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सल्यानमा स्वास्थ्यकर्मीसहित थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार

PRIME CA

सल्यानमा स्वास्थ्यकर्मीसहित थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । सल्यानमा स्वास्थ्यकर्मीसहित थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एक जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
शारदा नगरपालिका-७ कजेरी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो । यस्तै शारदा नगरपालिका-२ खलंगा, डाँडागाउँका दुई जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टी भएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या तीन सय ५२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: