×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको नेटवर्कमा समस्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टेलिकमको नेटवर्कमा समस्या !

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सोमबार बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । 

अचानक टेलिकमको नेटवर्कमा समस्या देखिएपछि नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने, नसुनिने तथा एसएमएस नजाने समस्या देखिएको छ । 

बिहानैदेखि सामान्य समस्या देखिए पनि अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरू ठप्प भएका छन् । सेवा ठप्प हुँदा र समस्या देखिँदा टेलिकमका ग्राहकहरू मर्कामा परेका छन्

यता टेलिकमले भने नेटवर्कमा देखिएको समस्याबारे कुनै पनि जानकारी गराएको छैन । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी