काठमाडौं । गायक राजेश पायल राई मदिरा सेवन गरेर विमानस्थल पुगेका छन्। मदिरा सेवन गरी विमानस्थल पुगेका राईको उडान पनि रद्द भएको छ।
बुधबार राती ८ बजे फ्लाइ दुबईबाट विदेश जान लागेका उनलाई अत्याधिक मदिरा सेवन गरेकै कारण उडानमा रोक लगाइएको थियो। ‘अत्यधिक मदिराको कारण उहाँलाई जान दिएनौं। त्यसैले उहाँको टिकट क्यान्सिल भएको हो,’ विमानस्थलका प्रहरीले भने।
उनी फ्रेस भएपछि मात्र अर्को फ्लाइटबाट विदेश जान दिने प्रहरीले जनाएको छ।
राई यस अघि पनि मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा मदन भण्डारी कलेज अगाडिबाट पक्राउ परेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्