Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबारको कारोबारमा बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १०% प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK