
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट थप एक कैदीबन्दीको मृत्यु भएको छ । केन्द्रीय कारागार सुन्धारामा रहेका रुपन्देहीका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनको शनिवार वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्