Skip to content
LAXMI SUNRISE BANK

देशभरबाट १ हजार ५ जना संक्रमित डिस्चार्ज, अहिलेसम्म कुन प्रदेशका कति संक्रमित निको भए ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आज देशभरबाट १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  घन्टामा १ हजार ५ जना संक्रमित डिस्चार्ज भएको जनाएको हो । 
यस्तै हालसम्म प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK