×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव्यवस्थित पार्किङ, न्युरोडमा हिँड्नै धौ धौ… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अव्यवस्थित पार्किङ, न्युरोडमा हिँड्नै धौ धौ… (फोटो-कथा)

Artha Sarokar

१३ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको न्युरोड क्षेत्रमा अव्यवस्थित पार्किङकोे समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको हो । 

फुटपाथ विस्तारका क्रममा काठमाडौँ महानगरपालिको मूल सडक छेउका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरुमा परेको छ । जसका कारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् ।

अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवम् सम्पदाहरु मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरुको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ । 

पार्किङ गरिएका सवारी साधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौँको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरु मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी