- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको धनगढीमा पनि आंशिक प्रभाव परेको छ । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्धीसँगै विरोधस्वरुप घोषणा गरिएको बन्दले धनगढीसँगै सुदूरको जनजिवन प्रभावित बनेको छ ।
बन्दकै कारण जिल्लाभर लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बैंक तथा वित्तिय संस्था, शैक्षिक क्षेत्र, पसल तथा बजार आंशिक रुपमा बन्द छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्