- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम एतिहासिक वडा अधिवेशन देशव्यापी रुपमा संचालन भईरहेको छ । सोहि अनुसार धनगढीका १९ वटै वडाहरुमा पनि माओवादी केन्द्रको वडा स्तरिय अधिवेशन गरिएको हो ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार देशैभरीका ६ हजार ७ सय ४३ वटै वडाहरुमा वडा स्तरिय प्रथम एतिहासिक अधिवशेसन सुरु भएको माओवादी केन्द्रका धनगढी उपमहानगरपालिकाका नगर कमिटी संयोजक निर्मल शाहले जानकारी दिए । यससँगै अवका दिनदेखी पार्टी नयाँ ढंगबाट सुदृढ हुँदै त्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाढी बढेको संयोजक शाहको भनाई रहेको छ ।
त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडाहरुमा हर्ष उल्लाहसका साथ अधिवेशन सम्पन्न हुने चरणमा रहेको नगर संयोजक शाहले बताए । ‘प्रथम अधिवेशनका लागि केन्द्र, जिल्लाबाट सम्पुर्ण वडामा प्रतिनिधीहरु पठाइएको छ’, उनले भने, ‘प्रथम अधिवेशनबाट वडा कमिटी विस्तार गरिनेछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्