- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीमा लागेको ताला खुलेको छ । मंगलबार कलेज प्रशासन र विद्यार्थिबीच भएको वार्ताबाट कलेजले माग सम्बोधन गर्ने भएपछि ताला खुलेको विद्यार्थिले जानकारी दिएका छन् ।
सिटिईभिटीको निर्णयलाई लत्याएको भन्दै शैलेश्वरी क्याम्पसमा सोमबार विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । विद्यार्थिसँगको वार्ता सकरात्मक रहेको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीकी प्रमुख बिमता पौडेल स्वांरले बताईन् । ‘विद्यार्थिसँगको सहमतिमा ताला खुलिसकेको छ’, उनले भनिन्, ‘१० दिनभित्रमा सिटिईभिटीमो सुचना र विद्यार्थिको माग बमोजिम १५ प्रतिशत रकम फिर्ता गर्छौँ ।’ त्यस्तै उनले विद्यार्थिका माग पुरा नभएमा आगामी प्रक्रियाका लागि कलेजले प्रशस्तै ठाउँ छोडेको समेत बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्