- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीका वैज्ञानिक वनमा विप्लव पार्टीको चन्दा आतंक शिर्षकमा सार्वजनिक भएका समाचाप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले प्रायोजित तरिकाले केहि मिडियामा सम्प्रेषण भएका समाचारप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । पार्टीले लिएको पुरानो सहयोगलाई आधार बनाई गलत र भ्रष्ट तत्वद्धारा गलत नियत र उद्धेश्यले कुप्रचार गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्लाको भजनि नगरपालिकामा पर्ने लक्ष्मी सामुदायिक वन, सयपत्रि सामुदायिक वनलगायताका अन्य वनहरुमा मात्रै मदिरा सेवन गरेका बिलमा किर्ते गरेको, कर्मचारीसँगको मिलेमतोमा कटान क्युफिट कम गर्दै अनियमितता गरेको ठहर गर्दै पार्टीले गलत प्रचारको पछि नलाग्न आह्वान गरेको छ । यस्तै पार्टीले विज्ञप्तिमार्फत तस्कर तथा भ्रष्टचारविरुद्धका कर्तुतहरु सार्वजनिक गर्ने र जनकारबाहीको दायरामा ल्याउने घोषणासमेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्