- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा एक युवकमाथी चक्कु प्रहार गरिएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ टिकापुर सडकखण्डमा वर्ष ३५ को शेर बहादुर थापामाथी सामान्य विवाद हुँदा सोहि ठेगानाका २३ वर्षका प्रेम रावलले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले जानकारी दिएका छन् ।
चक्कु प्रहार गर्ने रावल र घटनामा प्रयोग गरिएको चक्कु प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरीले नायब उपरिक्षक जोशीले बताए । ‘घाईतेको अवस्था सामान्य छ’, उनले भने, ‘घटनमा संलग्न भएकालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।’
विवादको कारण भने खुलि नसकेको बताउँदै जोशीले थप विवरण आउन बाँकी रहेको समेत बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्